Explore Nea Election, 31st Nea and more!

नेपाल ईन्जिनियर्स एशोसियसनको ३१ औं कार्यकारिणी परिषदको निर्वाचानमा ईन्जिनियर्स समाज नेपाल प्यानललाई मतदान गरौँ ! 31st Bhadra, 2073

घोषणा-पत्र - दोस्रो पेज

घोषणा-पत्र - दोस्रो पेज

घोषणा-पत्र - पहिलो  पेज

घोषणा-पत्र - पहिलो पेज

इन्जिनियर र आर्किटेक्टहरुमा इन्जिनियर समाज नेपालको अनुरोध ! ईन्जिनियर्स एशोसियसनको ३१ औ कार्यकारिणी परिषद्को निर्वाचनमा सहभागी हुदा मतदाताहरुले NEA को परिचयपत्रका साथै नेपाल सरकारबाट जारी भएको कुनै परिचयपत्र, नागरिकता वा सवारीचालक अनुमतिपत्र अनिवार्य रुपमा लिएर आउनुहुन हार्दिक अनुरोध गर्दछौ । NEA तर्फ पदाधिकारीहरुलाई उम्मेदवारी नं. २, सदस्यहरुलाई (११—२०) तथा Council तर्फ समुह ‘क’ र ‘ख’ मा उम्मेदवारी नं. २ र समूह ‘ङ’ तर्फ उम्मेदवारी नं. १ मा मतदान गर्नुहोला ।

NEA काे ३१ अाै निर्वाचनमा सबै टाेली बाट जम्मा ११ जना मात्रै महिला उम्मेदवार दर्ता भएका छन। जस मध्धे ७ जना हामी नै हाैँ।

अनिवार्य - NEA को परिचयपत्र र परिचय खुल्ने अरु कागजात !

भाद्र ३१ गते - ईन्जिनियर समाज नेपाल प्यानललाई मतदान गरौ ।

नमस्कार ! म इ. रबिन्द्र फोजुको प्यानलबाट यही आउदो भाद्र ३१ हुन गइरहेको Nepal Engineers' Association को चुनावमा सदस्य पदमा उठेको छु । हाम्रो घोषणापत्र अध्ययन गरी आफ्नो अमुल्य मत दिएर म लगायत हाम्रो Panel लाई बिजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्षा र परीक्षाको घडीको अन्तिम संघारमा #VoteForYouth #Candidate17 #ESN_Panel

Pinterest
Search